२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

एमाले अधयाक्ष ओली सम्बोधनको लागी विराटनगर जाँदै

काठमाडौं । नेकपा एमाले अध्यक्ष पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ जानु लाग्नु भएको छ ।

एमाले जिल्ला कमिटी मोरङले विराटनगरमा आयोजना गर्न लागेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसपतर्फ जानु लाग्नु भएको हो ।

सम्बोधनपछि ओली आजै काठमाडौं फर्किने तालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com