२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवाद्धरा मन्त्रीपरिषद बैठको आव्हान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । आजै अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ । सचिवालयका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु, दैनिक प्रशासनिक कामकारबाही तथा नियमित एजेन्डामै छलफल हुनेछ ।

यसअघि साताव्यापी बेलायतको भ्रमणमा तथा जलवयुसम्बन्धी सम्मेलन कोप( २६ मा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com