२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

टी ट्वान्टी विश्वकप : पाकिस्तानको अपराजित यात्रा कायमै, पाँच खेल खेल्दा सबैमा जित

२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको अपराजित यात्रा कायम भएको छ । आइतबार स्कटल्याण्डबिरुद्ध भएको खेलमा पाकिस्तान ७२ रनले बिजयी भएको हो ।

यो सँगै पाकिस्तान सुपर १२ को समुह २ विजेता समेत बनेको छ । उता हार बेहोरेको स्कटल्याण्ड भने समुहको उपविजेता बनेको छ ।

पाकिस्तानले ५ खेलमा ५ वटै खेलमा जित निकालेको छ । पाकिस्तानले अब सेमिफाइनलमा अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डसँग खेल्नेछ ।

आईतबार भएको खेलमा पाकिस्तानले स्कटल्याण्डसामु १ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर स्कटल्याण्डले जम्मा १ सय १७ रन मात्रै जोड्न सकेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com