२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विश्वकप फुटबल छनौँट : इंग्ल्यान्डले अल्वानियालाई ५-० ले पराजित गर्‍यो

काठमाडौं । विश्वकप फुटवल – २०२२ युरोपियन छनौंट खेलमा इंग्ल्यान्डले अल्वानियामाथि जित निकालेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा इंग्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे ।

त्यस्तैगरी ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि थप एक एक गोल गरेसँगै ५(० को गोलअन्तरमा इंग्ल्यान्ट विजयी भएको हो । अल्वानियाबिरुद्ध इंग्यान्डले सबै गोल हाफअगाडि नै गरेको थियो ।

उता अल्वानियाले भने खेल अवधिभर कुनै पनि गोल गर्न सकेको थिएन । जितसँगै इंग्ल्यान्डले समूह आईमा ९ खेल पूरा गरेको छ ।

उसले ९ खेलेबाट २३ अंक जोडेर शीर्षस्थान कायम गरेको छ । इंग्ल्यान्डले अब एक अंक थप गरे विश्वकपमा छनौँट हुनेछ । उता पराजित भएको अल्वानिया १५ अंक जोडेर तेस्रो स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com