२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पार्टी निकट पत्रकारहरुलाई मदिरा सेवन नगर्न नेता नेपालको सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमा पार्टी निकट पत्रकारहरुलाई सम्बेधन गर्दै भने लागु पदार्थ, मदिरा सेवन नगर्न सुझाव दिदै आग्रह गरेका छन् ।

अध्यक्षले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टी निकट पत्रकार हरुलाई मदिरा सेवन गर्दैै नगर्नु र राम्रो काम गरेर देखाउन पत्रकारहरुलाई आग्रह गरे ।

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com