२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

साहित्यकार क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन् ।

भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ । साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ सर्वाधिक चर्चित कृति हो । यो उनको पहिलो उपन्यास हो । उनी भारतको आसाममा बस्छन् ।

साहित्यकार क्षेत्रीको तीन उपन्यास प्रकाशित छन् । पहिलो ‘बसाइँ’ हो, जसलाई सन् २००७ मा माइकल हटले माउन्टेन्स पेन्टेड विद टर्मरिक शीर्षकमा अंग्रेजीमा अनुवाद गरेका थिए ।

त्यस्तै सन् १९६९ मा उनको ‘अतृप्त’ प्रकाशित भयो । त्यसपछि उनको ‘ब्रह्मपुत्रको छेउछाउ’ र निबन्ध संग्रह ‘असममा नेपाली भाषाको कठिनाइ’ प्रकाशित भए । यसबाहेक उनको नाटक ‘दोबाटो’ र लघु कथा संग्रह ‘तीन दशक विश अभिव्यक्ति’ पनि रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com