२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

७० अंकले बढ्यो नेप्से

काठमाडौं – मंगलबार नेप्से झण्डै ७० अंकले बढेको छ ।

मंगलबार ६९।२२ अंकले बढेर नेप्से २७८४.५८ को बिन्दुमा पुगेको छ ।

आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।

मंगलबार २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

जसमा १७१ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com