२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेपाली कांग्रेसका उपसभापति निधिले भेटे भाजपाका प्रवक्तालाई

काठमाडौं( नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी ९भाजपा०का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटवार्ता भएको छ।

निधिनिवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो।

भेटवार्तामा भाजपा प्रवक्ता सोन्करका साथ पत्नीलगायत डा। राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्र सुनार सहभागी थिए।

भेटघाटका क्रममा नेपाल र भारतमा दलितहरुको अवस्था र तिनको हकहितको बारेमासमेत चर्चा भएको बताइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com