२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नेप्से १६ अंकले बढ्यो, ७ अर्ब भन्दा बढीको सेयर कारोबार

काठमाडौँ । नेप्से सूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । ७ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीमा सकारात्मक सर्किट लाइनमा कारोबार भएको छ ।

यस दिन २२४ कम्पनीको १ करोड १९ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र एसियन लाइफ इन्सुरेन्स परेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com