२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

कर्णाली प्रदेशमा माओवादी केन्द्रले चार मन्त्रालयको माग गरेको छ

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा चार मन्त्रालय मागेको छ । बिहिबार बसेको प्रदेश सभाको संसदीय दलको बैठकमा माओवादी केन्द्र मन्त्रालय मागेको हो ।

संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए अनुसार सत्तारुढ गठवन्धनमा आफ्नो दल सबैभन्दा ठुलो दल भएकोले आफुलाई सम्मानजनक चार मन्त्रालय दिनुपर्ने बताएका छन् ।

आजको बैठकले मन्त्रालय छान्ने जिम्मा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com