२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपालले ‘फोर नेसन्स कप’ खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले भारतमा आयोजना हुने फोर नेसन्स महिला फुटबल प्रतियोगिता खेल्ने पक्का भएको छ ।

आगामी डिसेम्बर ९ देखि २१ सम्म हुने प्रतियोगितामा नेपाल र भारत बाहेक भाग लिने अन्य दुई टिम भने पक्का भइसकेको छैन ।

उक्त प्रतियोगितामा नेपालले भाग लिने पक्का भएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको हो । एसिया कपको तयारीमा रहेको भारतले घरेलु मैदानमा प्रतियोगिता आयोजना गर्दैछ ।

पछिल्लो समय नेपालले एएफसी एसिया कप छनोट खेलेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com