२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धादिङको सभापतिमा पुनः रामनाथ अधिकारीद्धारा उम्मेद्वारी घोषणा

काँग्रेस धादिङको सभापतिमा पुनः रामनाथ अधिकारीद्धारा उम्मेद्वारी घोषणा
नेपाली काँग्रेस धादिङको सभापतिमा पुनःरामनाथ अधिकारीले उम्मेद्वारी घोषणा गर्नुभएको छ। अधिकारीले १४ औँ महाधिवेशनमा पनि सभापतिमै उम्मेद्वारी घोषणा गर्नुभएको हो। एक कार्यक्रमको आयोजना गरी अधिकारी पक्षले सभापति सहित क्षेत्रीय सभापतिहरुको पनि उम्मेद्वारी घोषणा गरेको हो।

जिल्ला सभापतिमा रामनाथ अधिकारी,प्रतिनिधिसभा क्षेत्रीय सभापतीमा क्षेत्र न। १ मा कुमारबहादुर सिंखडा र क्षेत्र न। २ मा राकेश धमलालाई अधिकारी पक्षले अधि सारेको छ । भिम प्रसाद ढुंगानाले यसअघिनै जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । जिल्ला अधिवेशन मंसिर १० गतेको लागि तोकिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com