२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

दुर्गा प्रसाईं लगाएत एक सय बढी एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सयभन्दा बढी एमालेको महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् ।

मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रसाईंसहित एक सय बढीलाई आगामी एमालेको दशौँ महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका प्रसाईं पुर्व अंचलको माओवादी खम्वा पनि हुन् ।

नेकपा विभाजनपछि प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका थिए। प्रसाईं झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक हुन् भने प्रशाई माओवादी पुर्व अंचलका प्रख्यात नेताका रुपमा परिचित छन् भने उहाँले माओवादी पाटी छाडेदेख माओवादी केन्द्रलाई पुर्व अंचलमा ठुलो धम्का लागेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com