२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

बुद्ध एयरको जहाज स्यालसँग ठोक्किए

बुद्ध एयरको जहाज स्यालसँग ठोक्किए

काठमाडौं -नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । । बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।विमानमा सामान्य क्षति भए पनि यात्रुहरु भने सकुशल रहेको बताइएको छ ।

जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । र, अवतरणका क्रममा स्यालसँग जहाज ठोक्किन पुगेको थियो । स्यालसँग जहाज ठोक्किएपछिविमानको प्राविधिकहरूले चेकजाँच भइसकेको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com