२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

महिला हिंसाविरूद्ध साइकल र्‍याली

पद्मकन्या क्याम्पसका विद्यार्थीको आयोजनामा भएको र्‍याली महिला हिंसाविरूद्ध जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित र्‍याली सुरू भएको संयोजक योगेन्द्रमान सिंह वस्न्यातले जानकारी दिए।

महिला हिंसा हरेक ठाउँमा व्याप्त रहेको भन्दै यसविरूद्ध सचेतना फैलाउने उद्धेश्यले र्‍यालीको आयोजना गरिएको इभेन्ट संयोजक सोनु पौडेलले बताइन्।

कार्यक्रममा उठेको रकम अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा महावीर पुन पनि उपस्थित थिए।

यसअघि नारी दिवसको अवसरमा गरिएको साइकल र्‍यालीमा २ सय भन्दा बढीले सहभागिता जनाएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com