२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

आजको राशिफल : यी राशीले भुलेर पनि यस्ता कामहरु नगर्नुहोला

आज मिति २०७८ साल मंसिर १२ गते, आइतबार । शकसंवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस । दक्षिणयान । हेमन्त । मार्ग कुष्णपक्ष । तिथि नवमी, २४ १८ बजे उप्रान्त दशमी । नक्षत्र पूर्वफाल्गुनी १८ ०३ बजे उप्रान्त पूर्वफाल्गुनी । योग विष्कम्भ, २६ ०३ बजे उप्रान्त प्रीति । करण तैतिल १२ ३६ बजेदेखि गर, २४ १८ बजे उप्रान्त वव । चन्द्रराशि सिंह । आन्दादि योग । छत्र । दिनमान २६ १६ । सुर्योदय ६ ३६ सुर्यास्त १७ ०६ ।

मेष : निलो कालो रङ्ग प्रयोग नगर्नुहोला । यदि कालो क्षेत्रको कारणले लगाउनु परेमा हनुमान चालिसा वा कुलदेवताको स्माणर गर्नुहोला । विध्यार्थीवर्गको लागि राम्रो समय रहनेछ । आर्थिक समस्या आउने छ ।

वृष : पारिवारिक भेटघाटमा सहभागी भइनेछ । रोकिएका कार्यहरु बन्नेछन् । स्वास्थ्यले पुर्णसाथ दिनेछ । प्रेम प्रेमिका विचको सम्वन्ध प्रगाढ बन्नेछ।

मिथुन : बोलीको प्रभाव बढ्नेछ । नसोचेको धन आर्जन हुनेछ । महत्वपूर्ण भेटघाट हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्ने छ । सन्ध्याकालदेखि स्वास्थ्यले दुःख दिने छ।

कर्कट : पारिवारिक समस्या बढ्नेछ बोल्दा विचार गर्नु होला अध्ययनको लागि यात्रा गरिनेछ । वैदेशिक कार्यमा धोका मिल्नेछ । राजनैतिक नियुक्ति हुने योग रहेको छ।

सिंह : आर्थिक क्षेत्र सुधार हुनुका साथै व्यपार व्यवसायले गति लिनेछ । प्रेमप्रस्तावको कारणले मनमा उनङ्ग छाउनेछ विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ।

कन्या : सेतो तथा पहेलो रङ्गको प्रयोग कम गर्नुहोला । पैसाको कारोवारमा विश्वासका भरमा मात्र लेनदेन गर्दै नगर्नुहोला । प्रेमिका द्वारा धाका पाईनेछ । लामो दुरिको यात्रा गरिनेछ।

तुला : सामाजिक कार्यमा समय बित्नेछ स्वास्थको कारणले महत्वपूर्ण कार्य रोकिनेछ खानपानमा ध्यान दिनुहोला विद्यार्थी राजनैतिक अगाडी बढाउनुहोला प्रेम प्रेमिका विच सम्वाद राम्रो हुनेछ ।

वृश्चिक : आफन्तमा केहि दुःखद् खवर सुन्नु पर्नेछ । बोलिको प्रभावले गर्दा रोकिएक कार्यहरु बन्नेछन् । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । मध्यान्हदेखि पेटसम्बन्धी समस्या आउन सक्नेछ । खानपानमा विचार गर्नुहोला ।

धनु : विश्वासी व्यक्तिबाट धोका पाईनेछ । आर्थिक कारोवार गर्दै नगनुहोला । प्रेमिकाको सहयोग प्राप्त हुनेछ । महत्वपूर्ण कार्य आरम्भ गरिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मकर : वैदेशिक कार्य तथा यात्राको अवसर मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ भने आजको दिनमा निलो रङको कपडा प्रयोग नगर्नु राम्रो हुनेछ । पारिवारिक समस्या बढ्ने देखिन्छ ।

कुम्भ : नसोचेको व्यक्तिको सहयोग मिल्नेछ । रेकिएको ठाँउको यात्रा मिल्नेछ । प्रेमिद्वारा धोका पाइनेछ । बोल्दा विचार गरेरबोल्नु होला । आर्थिक मजबुत हुनेछ ।

मीन : वैदेशिक यात्रा तथा कारोवार मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । अध्ययनमा सफलता मिल्नेछ । राजनैतिक समस्या बढ्नेछ

अर्जुनप्रसाद न्यौपानेबाट

सम्पर्क : ९८४१७९६७८८

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com