२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

बन्द सत्रबाट बाहिरिए भीम रावल

चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्दसत्रस्थलबाट भीम रावल बाहिरिएका छन् ।

अध्यक्ष ओली प्रवेश गरेको केही बेरमै रावल बैठक स्थलबाट बाहिरिएका हुन् । अध्यक्ष ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको बैठक बसेको हो ।

ओलीद्वारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा पछलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com