२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

राप्रपा अध्यक्ष पथको लागी कमल थपाले उम्मेदवारी दिने

आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणाको तयारी गरेको उनले बताए।

आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लागेका छन्।

थापाले आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्नेबारे विस्तृतमा आज मध्यान्ह १२स्३० मा राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर बताउने उल्लेख गरेका छन्।

राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ।

थापा अहिले पनि राप्रपा अध्यक्ष छन्। राप्रपामा थापासहित पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com