२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विष्णु पौडेल र बादलले पनी गराए एमाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं । एमाले नेता विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी एमालेको १०औं महाधिवेशन अन्तरगत पौडेल र थापाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा थापा अटाएका थिए भने पौडेलले अटाएका थिएनन् । थापा पूर्वमाओवादी नेता हुन् ।
उपाध्यक्षका लागि युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com