२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राखेपको सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ ( सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ।

सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गर्नुभएको थियो।

सरकारले गएको कात्तिक १ गते तत्कालीन सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com