२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

१.६४ अंकले घट्यो नेप्से, तीन अर्बमाथिको कारोबार

मंगलबार सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

आज सेयर बजार नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ को विन्दुमा झरेको हो।

आज २ सय २५ वटा कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आज बैंकिङ, ट्रेडिङ, होटल्स एण्ड टुरिजम, उत्पादनमुलक, माइक्रोफाइनान्स, जीवन बीमा र इन्भेष्टमेन्ट उपसूचक घटेका छन्।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै आइसिएफसी फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले गुमाएका हुन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com