२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज सुनको मुल्य तोलामा रु २०० घटेको छ

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु २०० घटेको छ । बिहिबार रु ९१ हजार ५०० मा कारोवार भएको छापावाला सुन शुक्रबार रु २०० घटेर तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहिबार तेजाबी सुन तोलामा रु ९० हजार ८०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ९० मा कारोवार भएको महमसंघले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com