२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सोह्रखुट्टेको नयाँ बजारस्थित गार्मेन्टमा आगलागी

सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ।

शुक्रबार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालले जानकारी दिए।

प्रहरीका अनुसार नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com