२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

देउवा समूहले भन्यो स् महाधिवेशनमा सिटौला समूहसँग सहकार्य हुनेमा ढुक्क छौँ

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले पार्टीको १४औँ महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य हुनेमा ढुक्क रहेको बताएको छ । सभापति देउवाको निवास बुढानीलकण्ठमा उम्मेदवार छनोटलगायतको बैठक चलिरहेको छ ।

‘आज सभापतिले महाधिवेशन केन्द्रित छलफल गरिरहनु भएको छ । लामो समयदेखि कृष्णप्रसाद सिटौलासँग पनि छलफल चलिरहेकोले महाधिवेशनमा उहाँसँग सहकार्य हुनेमा विश्वस्त छौँ । सिटौलाले पनि सकरात्मक संकेत गर्नु भएको छ’ नेता मीन विश्वकर्माले भने । जिल्ला तथा प्रदेशको अधिवेशनमा पनि देउवा र सिटौला समूहले एकअर्को समूहलाई सहयोग गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com