२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

तिमी मेरो दिलमा छौ’ मा विक्रमसँग करिश्माको रोमान्स

जनसेवा न्यूज संवाददाता

नेपाल आइडल प्रतियोगी गायिका रचना रिमाल र लोक स्टार प्रतियोगी रामकुमार नेपालीको स्वर रहेको गीत ‘तिमी मेरो दिलमा छौ’ सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको लय तथा शब्दमा रहेको डान्सिङ गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियोमा करिश्मा ढकाल र विक्रम नेपालीको अभिनय देख्न सकिन्छ ।

काठमाडौँका बिभिन्न स्थानमा छायाँकन भएको गीतमा शिव पौडेलको सम्पादन छ । भिडियोका निर्देशक निशान बानियाँले निर्देशन गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com