२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

आज थपिए २११ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड) १९० का २११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज थप ३२९ जना संक्रमित निको भएर घर फर्किएको जनाएको छ । यस्तै आज थप २ जनाको मृत्यु भएको छ ।

आज देशभरी ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com