२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा ‘डाइनामिक कोम्बो प्याक’

काठमाडौं । डिशहोम फाइबरनेटले डाइनामिक कोम्बो प्याक अफर अन्तर्गत ४० एमवीपीएस इन्टरनेट वार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ ।

यस अफर अन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने बताइएको छ । यो सुविधा २५ एमवीपीएस वार्षिक रु ११,५०० मा पनि लिन सकिने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क GO App र XVOD डिशहोमजस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेका कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरु १० एमवीपीएस देखि १०० एवीपीएससम्म उपलब्ध छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com