२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

अमेरिकामा शक्तिशाली आँधी मृत्यु को संख्या १०० क्रस

एजेन्सी । अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ । आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ ।

आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको भने केन्टुकी राज्यमा हजारौँ घरमा विद्युत सेवा र पानीको आपूर्ति बन्द भएको छ ।
केन्टकीका गभर्नर एन्डी बेसरले उक्त राज्यका धेरै काउन्टीहरू ३०० किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको आँधीका कारण तहसनहस भएको बताएका छन् । केन्टकीमा हाल आपतकाल घोषणा गरिएको छ ।

शनिबार बिहानैदेखि चलेको आँधीका कारण मिसौरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायत राज्यहरु बढी प्रभावित भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com