२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

कांग्रेसका युवा नेता न्यौपाने लिए सभापतिबाट उम्मेदवारी फिर्ता

न्यौपाने लिए सभापतिबाट उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
हिजो शनिबार शभापतिमा उम्मेदवारी दिएका नेता न्यौपानेले आज आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

आफु सभापतिका उम्मेदवार शेखर कोइरालाई समर्थन गर्ने बताएका उनले आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएकाले समर्थन फिर्ता लिएको बताएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com