२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रघाति एमसिसि खारेजिको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले गरे एमसीए कार्यालय घेराउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँ स्थित एमसीए कार्यालय घेराउ गरेका छन । ६ राजनीतिक दल र दुई मोर्चाले पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज एमसीए कार्यालय घेराउ गरेका हुन् ।

एमसीए कार्यालय घेराउ गर्न नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माले) का नेता – कार्यकर्तासहित सयौ प्रदर्शनकारी कमलादीस्थित रोयालसिंगे होटल हुदै अगाडी बढेका छन् ।

दरबारमार्ग याक एण्ड यति हुदै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का नेता – कार्यकर्तासहित सयौ प्रदर्शनकारी कमलादीस्थित रोयालसिंगे होटल हुदै अगाडी बढेका छन् ।

उनीहरुले राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका निम्ति एमसीसी सम्झौता खारेज गर्नुको बिकल्प नभएको बताउदै बिगत देखिनै संघर्ष गर्दै आएका थिए तर सरकारले उनीहरुको आवाजको सुनुवाई गर्नु भन्दा यहि मङ्सिर २८ गते संसद्को अधिबेशन बोलाएर एमसीसी पास गर्ने सणेन्त्र रचेपछि उनीहरुले पुन: संघर्षको सुरुवात गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com