२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

मकवानपुरमा भाइको कुटाइबाट दाइको मृत्यु

जनसेवा न्यूज संवाददाता

काठमाण्डौँ । मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिका–६ स्थित तल्लो पकनीमा भाइको कुटाइबाट दाइको मृत्यु भएको हो । आपसी विवादका क्रममा ३० वर्षीय भाइ सीताराम मोक्तानले कुटपीट गर्दा ३३ वर्षीय नन्दरे मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
अभियुक्त मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com