२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सुनौलो अवसर, खुल्यो १ हजार ५४४ शिक्षकमा विज्ञापन

काठमाडौँ । शिक्षक सेवा आयोगले ठूलो मात्रामा शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले माध्यमिक तहमा रिक्त रहेका १ हजार ५४४ शिक्षकको पदपूर्तिका लागि विज्ञापन खुलाएको हो ।

परीक्षा आगामी चैत १५ गते हुनेछ । इच्छुक आवेदकले आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्क तिरेर आवेदन फाराम भर्न सक्नेछन् ।

नेपाली, अंग्रजी, गणित, विज्ञान, सामाजिक अध्ययन लगायत विषयका शिक्षकको माग गरिएको हो । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com