२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राष्ट्र बैंकको प्रवक्ता मा डा गुणाकर भट्ट नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट तोकिएका छन् । राष्ट्र बैंककै अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्ट प्रवक्तामा नियुक्त भएका हुन् ।

यसअघि राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल थिए ।

डा. भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अवकाश बिदामा बसेकाले भट्टलाई उक्त जिम्मेवारी दिइएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com