२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

आज विदेशी मुद्राको विनिमयदर, बढ्यो डलरको मूल्य

जनसेवा न्यूज डटकम संवाददाता

आज आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।

यता एक यूरोको बिक्री मूल्य १३८.२५ र खरिद मूल्य १३७.५७ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६२.३५ र खरिददर १६१.५५ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.३८ रुपैयाँ र खरिददर ८८.९४ रुपैयाँ कायम छ ।

यस्तै, १० जापानी येनको बिक्रीदर १०.७५ रुपैयाँ हुँदा खरिद दर १०.६९ रुपैयाँ छ । चिनियाँ युवानको बिक्रीदर १९.१२ रुपैयाँ र खरिद १९.०३ रुपैयाँ कायम छ । यसैगरी, साउदी रियालको बिक्री मूल्य ३२.५२ रुपैयाँ र खरिद मूल्य ३२.३६ रुपैयाँ तथा कतारी रियालको बिक्री दर ३३.५२ र खरिददर ३३.३५ रुपैयाँ छ ।

३३.२३ रुपैयाँ बिक्री मूल्य कायम भएको संयुक्त अरब इमिरेट्स ९यूएई०को दिरामको खरिद मूल्य ३३.०६ रुपैयाँ छ । यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.९२ र खरिददर २८.७८ रुपैयाँ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com