२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कैलालीमा एक युवाको हत्या

काठमाण्डौँ । कैलालीमा युवकको वि भत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले उनले नाम भने सार्वजनिक गरेको छैन । दासको शव शनिवार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो ।
मृतक दासका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव नउठाउने अडान लिएका छन् भने उनीहरुले शव फेला परेको स्थानलाई घेराउ गरेर बसेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com