२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । सिरहाको गोलबजार– ६ मा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति दुई समूहबीच भएको झडपमा घाइते रामकुमार सदाको उपचारको क्रममा मेरिसीटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो । घाइते निकेश सदाको उपचार भईरहेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com