२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

इन्द्रेणी फुडल्याण्डमा आगलागी नियन्त्रणको प्रयास जारी

काठमाडौं । नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी फुडल्याण्डको जीम सेन्टरमा आगलागी भएको हो । अहिले काठमाडौं महानगरपालिकाको एउटा दमकल आगलागी भएको क्षेत्रमा पुगेको छ । जसले आगो निभाउने प्रयास गरिरहेको छ ।

आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेका छन् । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउने काम भइरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com