२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँड

काठमाण्डौँ । आज (मंगलबार) जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खाँडले सरकार एमसीसी परियोजना अगाडि बढाउने पक्षमा नै रहेको र यसले गरिबी निवारणमा मद्दत पुग्ने बताए ।

उनले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका सबै प्रकृयाहरू अगाडि बढाइएको बताए । वर्तमान सरकारले यसलाई अगाडि बढाएर पास गराउनु सरकारकै दायित्व हुने उनको भनाइ थियो ।

गृहमन्त्री बालकृष्ण खाँडले धनुषा पुगि अमेरिकी सहयोग परियोजना एमसीसी प्रक्रिया अगाडि बढाउनु सरकारको दायित्व रहेको बताएका छन् ।

तर सरकारले चाहेर मात्र नहुने र सबै मुख्य राजनीतिक दलहरुको सहमति एवं सहाकार्यबाट नै एमसीसी प्रक्रिया अगाडि बढाइनेमा उनले प्रस्ट पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com