२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

लुम्बिनीमा एक युवतीको शव फेला

रुपन्देही । लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ ।

मंगलबार (आज) साँझ करीब ५ः३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडिमा अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

शव भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com