२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित संख्या २१३ पुग्यो

नयाँ दिल्ली। भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित संख्या २१३ पुगेका छन् । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार सबै भन्दा बढी ओमिक्रोन संक्रमित दिल्ली र महाराष्ट्रमा रहेका छन्।

ओमिक्रोन संक्रमित दिल्लीमा ५७ जना र महाराष्ट्रमा ५४ जना पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० जना ठिक भएर डिस्चार्ज भएका छन्।

यसैबीच, भारतमा थप ६ हजार १ सय १७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा ३१८ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९०६ जना कोरोना संक्रमण निको भएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com