२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ भए मात्र स्वीकार गर्ने : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वास्तविकता र जनताको चाहना बुझेर मात्रै एमसीसी पास गर्नु पर्ने बताउनुभएको छ ।

सल्यानमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ भए मात्र स्वीकार गर्ने बताउनुभयो ।

उहाँले एमसीसी स्वार्थगत भए कदापि स्वीकार नगर्ने दाबी गर्नुभयो । एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने उहाँको धारणा छ । एमसीसीका विषयमा अल्झाइरहनु नहुने भन्दै यसबारे अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com