२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पूर्वराजदुत लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेको दावी

काठमाडौं । पूर्वराजदुत लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले अघि बढाउन नसकिने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले अन्य मुलुकको सर्त लागू हुनेगरी राखिएको शर्तहरू, सुरक्षासँग सम्बन्धित खतरानाक शर्तहरू एमसीसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने खतरा औल्याउनुभयो ।

नेपालको हित प्रतिकूल हुने खालका सम्झौंताहरू हटाइए एमसीसी मानेर अघि बढ्न सकिने उहाँको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com