२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

कैलालीमा एक जना करेन्ट लागेर मृत्यु

कैलालीमा एक जना करेन्ट लागेर मृत्यु

काठमाण्डौँ । शनिबार कैलाली जिल्लाको घोडाघोडी नगरपालीका–८ आमफाँटा (शिविर) का अन्दाजी ४१ वर्षीय सुखराम डगौराको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुुसार डगौरालाई आफ्नै खेतमा विद्युतीय मोटरबाट गहुँबारीमाा पानी लगाइरहेका बेला करेन्ट लागेको थियो । उनको उपचारको क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com