२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

१९ वर्षमुनिको एसिया कप क्रिकेट यूएईको सारजाहमा आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाण्डौ । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

यूएईको सारजाहमा आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अङ्कविहीन नेपाल समूह ‘बी’ को पुछारमा छ ।

पहिलो खेलमा कुवेतलाई हराएको श्रीलङ्काको दुई अङ्क छ । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि कुवेतसँग खेल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com