२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ ।

आइतबार गृहमन्त्रालयमा बसेको बैठकमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

उनका अनुसार गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला लगायतको उपस्थिति थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com