२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

रौतहटमा जीप दुर्घटना हुँदा ५ भारतीय नागरिकको ज्यान गयो

रौतहट – रौतहटमा जीप दुर्घटना हुँदा पाँच जना भारतीय नागरिकको ज्यान गएको छ । दुर्घटना अन्य दुई जना घाइते भएका छन् ।

गरुडा नगरपालिका १ मा जयनगर सडक खण्डमा भएको दुर्घटनामा ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन । गौरबाट गरुडाका लागि छुटेको बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय नम्बर प्लेटको जीप दिउँसो सवा ४ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com