२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

खोलाले बगाएर जापानमा २ नेपाली बालकको मृत्‍यु

खोलाले बगाएर जापानमा २ नेपाली बालकको मृत्‍यु

जापान । जापानको टोकियोमा खोलाले बगाएर २ बालकको मृत्‍यु भएको छ । खोलामा खेल्न गएका उनीहरूको हिजो साँझ मृत्‍यु भएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खोलामा खेल्न गएका १३ र १४ बर्षका बालकहरू खोलाबाट नफर्केको भन्दै प्रहरीलाई खबर आएपछि उद्धार टोली पठाइएको थियो ।

करिब ४० मिनेट पछी उद्दार गरी अस्पताल पुर्‍याइएका उनीहरूको उपचारका क्रममा निधन भएको बताइएको छ ।

मृतक बालकहरूको नाम तथा पूर्णविवरण प्राप्त भइसकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com