२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

इन्टरले लुकाकुलाई लोनमा भित्र्याउँदै

इन्टरले लुकाकुलाई लोनमा भित्र्याउँदै

काठमाडौँ । इटालियन फुटबल क्लब इन्टर मिलानले इंग्लिस क्लब चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुलाई लोनमा भित्र्याउने भएको छ । इन्टरले लुकाकुलाई एक सिजनका लागि भित्र्याउन लागेको बीबीसीले जनाएको छ ।

चेल्सीले लुकाकुलाई सन् २०२१ को अगस्टमा ९७.५ मिलियन पाउन्डमा इन्टरबाट भित्र्याएका थिए । तर लुकाकुले चेल्सका लागि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । इन्टरले लुकाकुलाई ६.९ मिलियन पाउन्ड लोनमा भित्र्याउने भएको हो ।

बेल्जियमका लुकाकुले गत सिजनमा चेल्सका लागि सबै प्रतियोगितामा गरी जम्मा १५ गोल गरेका थिए । उनले इंग्लिस प्रिमियर लिगमा २६ खेल खेल्दा ८ गोल गरेका थिए ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com