२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

इस्लामाबाद । दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् ।

स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपआयुक्त सुल्तान बुग्ती जानकारी दिए । सडकको छेउमा राखिएको बम रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् ।

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com