२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

मृत्युपछि शरीर दान गरेका जोशीको अन्त्येष्टिबारे छलफल हुँदै

मृत्युपछि शरीर दान गरेका जोशीको अन्त्येष्टिबारे छलफल हुँदै

काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अन्त्येष्टिबारे छलफल भइरहेको छ । आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको अन्त्येष्टि कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भइरहेको हो ।

यसअघि आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले किष्ट अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल हुँदैछ।

आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार परिवारको इच्छा अनुसार नै उनको अत्येष्टि हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com